Krishna Paudel Official
@krishnapaudel9
Pretplatnici
pregledi
Videozapisi
API
10
YouTube brojač pretplatnika uživo
Loading Advanced Analytics...
Krishna Paudel Official
ज्ञान, शिक्षा र मनोरञ्जनको साझा चौतारी : // A common ground of knowledge, education and entertainment .
#KrishnaPaudelOfficial #Mahabharat(Nepali) #ShreeKrishnaCharitra #battisputalikokatha #ParamatmakoDarshan
यसमा सबैका लागि ब्यवहारमा उपयोग हुन सक्ने खालका चाखलाग्दा र मनोरञ्जनले भरिएका पौराणिक कथाहरु समेटिने छन ।
साथै यसमा धार्मिक ग्रन्थहरु जस्तै श्रीमद्भागवत कृष्णचरित्र र महाभारत नेपालीमा यो पनि समावेस गरि प्रकाशन गर्ने जमर्काे गरिएको छ । हुन त यी ग्रन्थका बारेमा थुप्रै प्रकाशन भएका छन तर नेपाली भाषामा , श्लोक र लयमा प्रकाशन नभएको पाइएकोले यसलाई श्लोकबद्ध भाषामा प्रकाशन गर्ने जमर्काे गरिएको हो । यसलाई अवश्य मन पराउनु हुनेछ भन्ने आशा राखेको छु । यी लगायत अन्य पौराणीक कथाहरु पनि यसमा समावेस गर्दै जाने जमर्को गरेको छु हजुरहरुको साथ निरन्तर रहिरहोस ।
यदि यसका विषयवस्तुहरु मन परेमा यस च्यानललाइ लाइक, शेयर र सस्क्राइव गर्न नभुल्नु होला ।
THANKS FOR ALL !
Embed
Pratite YouTube pretplatnike, preglede, usporedbe autora i prekretnice u stvarnom vremenu.
Videozapisi
जयन्तीको कथा किन प्रसिद्ध छ ? शुक्राचार्य, जयन्ती र देवासुर प्रसङ्ग // श्रीमद् देवी भागवत
Uploaded
7
pregledi
0
Likes
2
Comments
About RealtimeSubCount.com
Pratite YouTube pretplatnike, preglede, usporedbe autora i prekretnice u stvarnom vremenu.